• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

११ दिनका लागि सर्‍याे प्रतिनिधि सभा बैठक

खबर स‌ंवाददाता

काठमाडौं । प्रतिनिधि सभा बैठक ११ दिनका लागि सरेकाे छ ।

मंगलबार सूचना टाँस गरेर बैठक सरेकाे जानकारी दिइएकाे छ । बैठक पुस २७ मा बस्‍ने गरी बैठक सारिएकाे हाे । 

नेकपाले अहिलेसम्म सभामुखको उम्मेदवार तय गर्न सकेको छैन । नेकपाका एक सांसद्का अनुसार सभामुख चयन हुन नसक्ने अवस्थालाई ध्यानमा राखेर बैठककाे मिति सरेकाे हाे ।
 

प्रतिकृया दिनुहोस