• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

काेशी प्रदेश सभा बैठक बस्दै

सनराइज खबर संवाददाता

काठमाडौं । कोशी प्रदेशकाे प्रदेश सभाको बैठक आज बस्दैछ । 

दिउँसाे १ बजे बस्ने प्रदेश सभा बैठकमा बैठकमा विषयगत समितिको टुंगो लगाउने, निजामती सम्बन्धी विधेयक टेबुल गर्ने लगायत कार्यसूची रहेको कोशी प्रदेश सचिवालयले जनाएको छ ।

यसैबीच आजै बस्ने एमाले काेशी प्रदेश सभा संसदीय दलकाे बैठकले सरकारलाई दिएकाे समर्थन फिर्ता लिने-नलिनेबारे निर्णय गर्दैछ । एमालेको समर्थनमा मुख्यमन्त्री बन्नुभएका केदार कार्कीले सत्ता गठबन्धनका दुई जनालाई मन्त्री बनाएपछि एमाले असन्तुष्ट छ । एमालेबाट मन्त्री बन्नुभएका रामबहादुर मगरले राजीनामा दिइसक्नुभएकाे छ ।

प्रतिकृया दिनुहोस