कोशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य
काठमाडाैं । काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य गरिएकाे छ ।
प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभाको चालु तेस्रो अधिवेशन आज बुधबार राति १२ बजेदेखि लागू हुने अन्त्य गर्नुभएकाे हाे ।
प्रदेश प्रमुखकाे कार्यालयले बुधबार राति विज्ञप्तिमार्फत साे जानकारी दिएकाे हाे ।



प्रतिकृया दिनुहोस