• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

वाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रदेश सभा बैठकमा पेस हुँदै 

सनराइज खबर संवाददाता

काठमाडौं । वाग्मती प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुँदै छ । 

दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आर्थिक वर्ष २०८०/०८१ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

प्रदेश मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ । सो नीति तथा कार्यक्रम प्रदेश सभा बैठकमा पेस हुन लागेको हो ।  

 

प्रतिकृया दिनुहोस