• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

मातातीर्थमा माताप्रति श्रद्धा व्यक्त गर्न भक्तजनको घुइँचो (तस्बिरसहित)

समाचार

समाचार

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।

यस अवसरमा काठमाडौँको चन्द्रागिरि नगरपालिका-६ स्थित मातातीर्थमा बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेको छ ।

बिहानैदेखि मातातीर्थ कुण्डमा स्नान गर्ने, तर्पण दिने र आमाको सम्झनामा पूजा गर्ने भक्तजनहरूको बाक्लो भीड लागेको छ ।

प्रतिकृया दिनुहोस