राष्ट्रपति पौडेलसमक्ष थारू आयोगको प्रतिवेदन पेस २०८२ असोज ३० गते १६:४४ मा प्रकाशित समाचार समाचार काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारू आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित एक कार्यक्रममा कार्यवाहक अध्यक्ष सुवोधसिंह थारूले सो प्रतिवेदन पेस गर्नुभएको हो । प्रतिकृया दिनुहोस लोकप्रिय विदेशी सम्बन्धनको नाममा विद्यार्थी झुक्याउँदै एमआईटी, विगतदेखि वर्तमानसम्म प्रश्नै प्रश्न ‘मलाई पदको लोभ छैन, नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व हो’ : देउवा बालेनले अमेरिकी कार्यवाहक राजदूत भेटेपछि एमाले नेता थापाको प्रश्न– ‘अहंकारले देशलाई कति कूटनीतिक क्षति भयो?’ सम्बन्धित खवर प्रधानमन्त्रीद्वारा आज साँझ मन्त्रिपरिषद् बैठक आह्वान आज १२ बजे मन्त्रिपरिषद् बैठक बस्दै भारतले चाँदी आयातमा पनि गर्यो कडाइ अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न सरकारको निर्देशन
लोकप्रिय विदेशी सम्बन्धनको नाममा विद्यार्थी झुक्याउँदै एमआईटी, विगतदेखि वर्तमानसम्म प्रश्नै प्रश्न ‘मलाई पदको लोभ छैन, नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व हो’ : देउवा बालेनले अमेरिकी कार्यवाहक राजदूत भेटेपछि एमाले नेता थापाको प्रश्न– ‘अहंकारले देशलाई कति कूटनीतिक क्षति भयो?’
सम्बन्धित खवर प्रधानमन्त्रीद्वारा आज साँझ मन्त्रिपरिषद् बैठक आह्वान आज १२ बजे मन्त्रिपरिषद् बैठक बस्दै भारतले चाँदी आयातमा पनि गर्यो कडाइ अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न सरकारको निर्देशन
प्रतिकृया दिनुहोस