• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय

सनराइज खबर

सनराइज खबर

काठमाडौं । लगातारको वर्षा र त्यसले सिर्जाएका प्रतिकूल परिस्थितिलाई ध्यानमा राख्दै सरकारले आइतबार र सोमबार थप दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयका अनुसार, वर्षापछि देशका विभिन्न स्थानहरूमा सडक अवरुद्ध, यातायात अवरुद्ध, तथा जनजीवन प्रभावित भएको भन्दै सुरक्षा र सहजताका लागि असोज १९ र २० गते (आइतबार र सोमबार) विदा दिने निर्णय भएकाे हाे । 

प्रतिकृया दिनुहोस