• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

सीआईबी प्रमुखको जिम्मेवारी डा. मनोज केसीलाई

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौँ ।  सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुखमा डा. मनोज केसीलाई सरूवा गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. केसीलाई सीआईबी प्रमुख बनाएको हो ।

 

प्रतिकृया दिनुहोस