• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

बधाई दिँदै राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीलाई भन्नुभयो – 'देश बचाउनुहोस्'

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले देश बचाउन शुभकामना  दिनुभएकाे छ । 

शपथपश्चात  राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई भन्नुभयाे - ‘बधाई छ, धेरैधेरै शुभकामना । देश बचाउनुस् ।’

प्रतिकृया दिनुहोस