• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

नवनियुक्त प्रधानमन्त्री कार्कीले शपथ लिनुभयो

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गर्नुभएको छ।
शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिनुभएको हो।

प्रतिकृया दिनुहोस