• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

प्रधानमन्त्री ओलीसँग अध्यक्ष लिम्बुननको शिष्टाचार भेट

समाचार

समाचार

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैकका अध्यक्ष  जिन लिम्बुननले आज शिष्टाचार भेट गर्नुभएको छ ।


तुर्कमेनुस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उहाँहरुबीच ‘साइडलाइन’ भेट भएको हो ।
-रासस

प्रतिकृया दिनुहोस