• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

राखेपको उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त हुनुभएकाे छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले आचार्यलाई राखेपको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयाे ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधबार मन्त्रालयमा आयाेजित पत्रकार सम्मेलनमा उहाँले साे जानकारी दिनुभएकाे हाे ।

आचार्य मदन भण्डारी स्पोर्टस एकेडेमीका केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस