• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

एनपीएल : चितवनको दोस्रो जित, पोखरा ८७ रनले पराजित

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । काठमाडाैंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले दाेस्राे जित हात पारेकाे छ ।

काठमाडाैंकाे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो खेलमा चितवनले पोखरालाई ८७ रनले पराजित गरेको हो ।

चितवनले दिएकाे १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३ ओभर २ बलमा ७४ रन बनाउँदा अलआउट भयो ।

यसअगाडि चितवन राइनोजले साेमबार भएकाे खेलमा काठमाडाैं गुर्खाजलाई ५ विकेटले हराएकाे थियाे ।

प्रतिकृया दिनुहोस