• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

मैत्रीपूर्ण फुटबल : नेपाल ताजकिस्तानसँग ४-० गोलले पराजित

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ताजकिस्तानसँग पराजित भएको छ ।

ताजकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा बुधबार भएकाे मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ताजकिस्तानसँग ४-० गोल अन्तरले पराजित भएको हो ।

ताजकिस्तानकाे जितमा सेरवोनी मावतसोयवले २ तथनत, अलिसेर जालिलोभ र अलिसक जालिलोकले समान १-१ गाेल गरे । खेलमा नेपालले गाेल गर्ने अवसर पाएपनि सदुपयाेग गर्न सकेन ।

नेपालले अबस साेही मैदानमा आगामी शनिबार अफगानिस्तानविरुद्ध पनि मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।

प्रतिकृया दिनुहोस