• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

साफ महिला च्याम्पियनसिप : पहिलाे हाफमा नेपाल र भारतबीच गोलरहित बराबरी

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । काठमाडाैंमा जारी साफ महिला च्याम्पियनसिप फुटबलकाे दाेस्राे सेमिफाइनलमा नेपाल र भारतबीचकाे खेलकाे पहिलो हाफ बराबरीमा सकिएको छ ।

दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले भारतलाई गाेलरहित बराबरीमा राेकेकाे हाे । नेपालले खेलमा गोल गर्ने केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेन । गाेल गर्न नसेकपनि नेपालले भारतमाथि दबाब भने बनाएको थियो ।

प्रतिकृया दिनुहोस