• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

साफ महिला च्याम्पियनसिप : भुटानलाई ७-१ ले हराउँदै बंगलादेश फाइनलमा

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । बंगलादेश काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । 

काठमाडाैंकाे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार दिउँसाे भएकाे पहिलो सेमिफाइनल खेलमा भुटानलाई ७-१ गोल अन्तरले हराउँदै बंगलादेश फाइनलमा पुगेको हो ।

बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक पूरा गरिन्, सविना खातुनले २ तथा ऋतु पोर्ना चक्मा र शिउली अजिमले १-१ गोल गरिन् ।

दोस्रो सेमिफाइनल खेलमा अहिले घरेलु टाेली नेपालले भारतसँग खेलिरहेकाे छ ।

प्रतिकृया दिनुहोस