• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

कांग्रेस सांसद भन्छन्– प्रधानमन्त्री ओली नै छक्क !

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । ‘प्रधानमन्त्री केपी ओलीलाई पनि यो सपना कि विपना भन्ने लागेको होला’– कांग्रेस सांसद प्रकाश पन्थले राष्ट्रिय सभा वैठकमा भने । शून्य समयमा उनले भने– ‘एक वर्ष पुगेकोमा सरकार र स्वयं प्रधानमन्त्री पनि छक्र्क पर्नुभएको होला । यो सपना कि विपना भन्ने लागेको होला ।’

उनले भने– ‘हामीले चाहेको यस्तै स्थिर सरकार हो, यसमा हामी छक्क पर्न पर्दैन ।’ पन्थले प्रश्न उठाए– ‘अख्तियारले आयुक्तले नै घुस खाने मुलुकमा हामी जनताले के आशा गर्ने ?’ उनले अपांगता भएकाहरुको समस्याबारे पनि गुनासो राखेका थिए ।  
 

प्रतिकृया दिनुहोस