मसाल सहित राष्ट्रिय युवा संघ नेपाल सडकमा, प्रधानमन्त्री प्रचण्डकाे राजीनामा माग (तस्वीरहरु)
काठमाडाैं । नेकपा एमालेकाे युवा संगठन राष्ट्रिय युवा संघ नेपाल आन्दाेलनमा उत्रिएकाे छ ।
एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि सत्तापक्षले आधारहीन र तथ्यहीन आराेप लगाएकाे भन्दै युवा संघ आन्दाेलनमा उत्रिएकाे हाे । युवा संघले शनिबार काठमाडाैंमा नारावाजी र मसाल जुलुससहित प्रदर्शन गरेकाे छ ।
आक्राेशित युवा संघका नेता-कार्यकर्ताले प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे राजीनामा समेत मागेका छ्न् ।
तस्वीरहरु:



.jpg)



सम्बन्धित समाचार:














.jpg)
सम्बन्धित समाचार:



.jpg)



.jpg)
.jpg)
सम्बन्धित समाचार:
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)


प्रतिकृया दिनुहोस