कोभिड-१९ संक्रमणबाट बढी प्रभावित देशहरू
बेइजिङ । कोभिड-१९ संक्रमणबाट बढी प्रभावित देशहरूको जुलाई ८ सम्मको संक्रमित संख्या निम्न बमोजिम छ ।
जोन्स हप्किन्स विश्वविद्यालयको प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले सो अद्यावधिक विवरण तयार पारेको हो ।
जसअनुसारः
विश्व - ५५ करोड ३२ लाख १७ हजार २९
देश संक्रमितको संख्या
अमेरिका ८८,३७६,२६९
भारत ४३,५६६,७३९
ब्राजिल ३२,७५९, ७३०
फ्रान्स ३२,१७७,४७२
जर्मनी २८,८०८,६१४
बेलायत २३,०८६,२८२
इटाली १९,१५७,१७४
दक्षिण कोरिया १८, ४७१, १७२
रूस १८, १८२, ५७८
-रासस


प्रतिकृया दिनुहोस