• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

विश्वकप क्रिकेटको नयाँ च्याम्पियनको टुंगाे लाग्दै

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको फाइनल खेलमा न्युजिल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

लर्डसमा सुरु भएकाे खेलमा प्रतिस्पर्धा गरिरहेका दुवै टिम न्युजिल्यान्ड र इङ्ल्यान्डले हालसम्म एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जित्न सकेका छैनन् ।

आजको खेलबाट एक दिवसीय विश्वकप क्रिकेटको नयाँ च्याम्पियनको टुङ्गो लाग्ने छ ।

प्रतिकृया दिनुहोस