खुकुरी प्रहार गरेर आफ्नै आमाको हत्या
काठमाडौं । सप्तरीको सुरुंगा नगरपालिका–१ तहका बस्ने जंगबहादुर पुलामी ‘रिट्ठे’ले आफ्नै आमाको हत्या गरेका छन् ।
६० वर्षीया आमा धनमाया पुलामी मगरलाई जंगबहादुरले खुकुरी प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बिहीबार दिउँसो छोराले खुकरी प्रहार गर्दा धनमायाको घटनास्थलमै मृत्यु भएको थियो ।
हत्याबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस