• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

न्युजिल्याण्ड विरुद्ध व्याटिङ गर्दै इङ्ल्यान्ड

सनराइज खबर

सनराइज खबर

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।  खेल रिभर साइड क्रिकेट मैदानमा हुदैछ ।

आजको खेल जितेमा न्युजिल्यान्ड सेमिफाइनलमा पुग्ने छ ।

यता, इङ्ल्यान्ड पनि न्युजिल्याण्डलाई हराउँदै सेमिफाइनलमा पुग्ने योजनामा छ । सेमिफाइनलमा स्थान बनाउन आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण हुनेछ ।
 

प्रतिकृया दिनुहोस