न्युजिल्याण्ड विरुद्ध व्याटिङ गर्दै इङ्ल्यान्ड
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । खेल रिभर साइड क्रिकेट मैदानमा हुदैछ ।
आजको खेल जितेमा न्युजिल्यान्ड सेमिफाइनलमा पुग्ने छ ।
यता, इङ्ल्यान्ड पनि न्युजिल्याण्डलाई हराउँदै सेमिफाइनलमा पुग्ने योजनामा छ । सेमिफाइनलमा स्थान बनाउन आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण हुनेछ ।


प्रतिकृया दिनुहोस