• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

घूससहित इन्जिनियर वसी पक्राउ

सनराइज खबर

सनराइज खबर

काठमाडौं । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाका इन्जिनियर वसी अख्तर मोहम्मद चार लाख रुपैयाँ घूस लिँदालिँदै पक्राउ परेका छन् ।

स्याङ्जाको पुतली पुतलीबजारमा सेवाग्राहीसँग घूस लिँदालिँदै उनलाई पक्राउ गरिएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट डीएसपी रोशन खड्का नेतृत्वमा खटिएको टोलीले इन्जिनियर वसीलाई पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस