• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

भरतमाेहन अधिकारीकाे उपचार जारी

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमाेहन अधिकारीकाे स्वास्थ्य अवस्था गम्भीर रहेकाे छ । काठमाडाैंकाे धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा आइसियुमा राखेर उनकाे उपचार भइरहेकाे छ ।

गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइएकोमा सुधार नभएपछि माघ २४ गते ह्याम्स अस्पताल लगिएको थियो । नेता अधिकारीको छातीमा समस्या देखिएको छ । उहाँको उपचारमा डा राजु पँगेनी, डा मनबहादुर केसी, डा अर्जुन कार्कीलगायत संलग्न छन् ।

 

प्रतिकृया दिनुहोस