• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

नेप्सेको सीईओमा नारद लुईंटेल नियुक्त

समाचार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख (सीईओ) मा नारद लुईंटेल नियुक्त हुनुभएकाे छ । 

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुईंटेललाई  नेप्सेको सीईओमा नियुक्त गरेकाे हाे । 

प्रतिकृया दिनुहोस