नेप्सेको सीईओमा नारद लुईंटेल नियुक्त २०८१ चैत ११ गते २१:१३ मा प्रकाशित समाचार काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख (सीईओ) मा नारद लुईंटेल नियुक्त हुनुभएकाे छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुईंटेललाई नेप्सेको सीईओमा नियुक्त गरेकाे हाे । प्रतिकृया दिनुहोस लोकप्रिय सम्बन्धित खवर अमेरिकी डलरको खरिददर १५० रुपैयाँ ६२ पैसा विदेशी मुद्राको विनिमय दर सार्वजनिक कर्णालीप्रति सरकार अझै उदासीन : सांसद शाही डलरको खरिददर १५३ रुपैयाँ २५ पैसा, बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा कायम
सम्बन्धित खवर अमेरिकी डलरको खरिददर १५० रुपैयाँ ६२ पैसा विदेशी मुद्राको विनिमय दर सार्वजनिक कर्णालीप्रति सरकार अझै उदासीन : सांसद शाही डलरको खरिददर १५३ रुपैयाँ २५ पैसा, बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा कायम
प्रतिकृया दिनुहोस