• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

 नेपाल प्रहरीका ६ जना डिआइजी एआईजीमा बढुवा

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाल प्रहरीका ६ जना डिआइजीहरूलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

जसमा चन्द्र कुबेर खापुङको नाम पहिलो नम्बरमा परेको छ । चैत ५ गतेदेखि रिक्त एआइजीमा उनीहरूलाई सिफारिस गरिएको हो । 

बिहीबार बसेको बढुवा समितिको बैठकले लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई बढुवा सिफारिस गरेको हो ।

प्रतिकृया दिनुहोस