• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

काठमाडाैं विमानस्थलको कफी सपमा भीषण आगलागी

राजेश भण्डारी

काठमाडौं । त्रिभुवन विमानस्थलको अन्तराष्ट्रिय टर्मिनलको कफी पसलमा आगो लागेको छ ।  अ‌ागाे निकै ठूलाे रहेकाे विमानस्थलमा रहेका यात्रुहरुले सनराइज खबरलाई फाेन गरेर बताएका छन् । 

सुवास श्रेष्ठले सञ्चालन गरिरहेको कफि पसलमा आगो लागेको प्रहरीले पनि जनाएको छ । 

सो कफी पसल अन्तार्राष्ट्रिय टर्मिनलको एप्रोन सँगै रहेको छ । 

दमकलको प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । अहिलेसम्म कुनै मानवीय क्षति नभएकाे प्रहरीले जनाएकाे छ । 

याे पनि पढाैं

विमानस्थलमा लागेको आगो नियन्त्रणमा आउँदै

 

प्रतिकृया दिनुहोस