• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाल प्रहरीका ३७ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन ।

प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले शुक्रबार राति बढुवा सिफारिसको सूचना सार्वजनिक गर्नुभएको छ । 
सिफारिस सूचीको पहिलो नम्बरमा कुलदीप चन्द हुनुहुन्छ भने  । दोस्रोतमा सुमित खड्का हुनुहुन्छ भने तेस्रोमा ठाकुर प्रसाद पोखरेल हुनुहुन्छ  ।

सूची

 

प्रतिकृया दिनुहोस