• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

नेपाल प्रहरीका ५ डीएसपीकाे सरुवा

खबर स‌ंवाददाता

काठमाडाैं । नेपाल प्रहरीका ५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) काे सरुवा भएकाे छ ।

प्रहरी महानिरीक्षक वसन्त कुँवरले आइतबार ५ डीएसपीकाे काज सरुवा गर्नुभएकाे छ । 

केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) मा कार्यरत जागेश्वर भण्डारीकाे प्रहरी वृत्त लैनचौरमा सरुवा भएकाे छ । प्रहरी वृत्त सिंहदरबारमा वेद पौडेल, जिल्ला प्रहरी कार्यालय हुम्लामा शंकर पोखरेल र इलाका प्रहरी कार्यालय सिमरामा शुभद्रा वाइबालाई सरुवा गरिएको छ ।

 

प्रतिकृया दिनुहोस