• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

दुर्गा प्रसार्ईं थप अनुसन्धानको लागि  साइबर व्युरो भोटाहिटीमा

सनराइज खबर संवाददाता

काठमाडौं ।  दुर्गा प्रसाईंलाई  थप अनुसन्धानको लागि साइबर व्युरो भोटाहिटीमा लागिएको छ । 

आज केन्द्रीय सीआईबीको टोलीले अदालतको अनुमति लिएर  प्रसाईंलाई उनको घरबाटै पक्राउ गरेको थियो । 

हिजो दुर्गा प्रसाईंले किर्ते कागजको सहारामा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध दुष्प्रचार गरेका थिए । 

विज्ञप्ती हेर्नुहाेस् । 

 

प्रतिकृया दिनुहोस