दुर्गा प्रसाईं पक्राउ २०८१ मङ्सिर ४ गते १२:४३ मा प्रकाशित सनराइज खबर संवाददाता काठमाडौं । दुर्गा प्रसाईं पक्राउ परेका छन् । भक्तपुरस्थित आफ्नै निवासबाट सीआईबीको टोलीले प्रसाईंलाई पक्राउ गरेको हो । प्रसाईंले हिजो पत्रकार सम्मेलन गरेर ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका थिए । प्रतिकृया दिनुहोस लोकप्रिय सम्बन्धित खवर रमा तिवारी हत्या प्रकरणका अनुसन्धानकर्ता इन्स्पेक्टर विपिन विश्वकर्मालाई नयाँ जिम्मेवारी जेनजी आन्दोलनको बेला नक्खु कारागारबाट भागेका कैदी सिन्धुपाल्चोकबाट पक्राउ सेफ सन्तोष साह पक्राउ प्रहरी महानिरीक्षक कार्कीद्वारा ४४ जना पदोन्नतिप्राप्त प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
सम्बन्धित खवर रमा तिवारी हत्या प्रकरणका अनुसन्धानकर्ता इन्स्पेक्टर विपिन विश्वकर्मालाई नयाँ जिम्मेवारी जेनजी आन्दोलनको बेला नक्खु कारागारबाट भागेका कैदी सिन्धुपाल्चोकबाट पक्राउ सेफ सन्तोष साह पक्राउ प्रहरी महानिरीक्षक कार्कीद्वारा ४४ जना पदोन्नतिप्राप्त प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
प्रतिकृया दिनुहोस