• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

गैँडाको आक्रमणबाट पथप्रदर्शक घाइते

समाचार

चितवन । सदावाहार मध्यवर्ती सामुदायिक वनमा पर्यटकलाई घुमाउने क्रममा पथप्रदर्शक जगबहादुर माझी गैँडाको आक्रमणबाट घाइते हुनुभएको छ ।  

गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–२७ का २८ वर्षीय माझी घाइते भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार माझीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

 

 

-रासस
 

प्रतिकृया दिनुहोस