• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

धौलागिरि हिमाल आरोहणमा गएका पाँच रुसी पर्वतारोहीको ज्यान गयो

सनराइज खबर संवाददाता

काठमाडौं । धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतारोहीको ज्यान गएको छ । 

हाईक्याप आधार शिविरबाट आइतबारदेखि सम्पर्कविहीन भएका उनीको शव मंगलबार भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव मंगलबार भेटिएको छ । भेटिएको हो ।

आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका उनीहरूको हेलिकप्टरबाट खोजी गरिएको थियो । आरोहण समूहका एक जनालाई भने जीवितै उद्धार गरी काठमाडौ‌ं पठाइएको छ ।

प्रतिकृया दिनुहोस