म्याग्दीको धवलागिरिमा पहिरोले पुरेर दुई जनाको ज्यान लियो २०८१ असार २८ गते ०८:०९ मा प्रकाशित सनराइज खबर संवाददाता काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमको आरखोलामा पहिरोले पुरिएर दुई जनाको ज्यान गएका छ । आज बिहान झरेको पहिरोले पुरिएर ५१ वर्षीय तुलप्रसाद न्यौपाने र उहाँकी श्रीमती ५० वर्षकी बालकुमारी न्यौपानेको ज्यान गएको हो । प्रतिकृया दिनुहोस लोकप्रिय सम्बन्धित खवर रमा तिवारी हत्या प्रकरणका अनुसन्धानकर्ता इन्स्पेक्टर विपिन विश्वकर्मालाई नयाँ जिम्मेवारी जेनजी आन्दोलनको बेला नक्खु कारागारबाट भागेका कैदी सिन्धुपाल्चोकबाट पक्राउ सेफ सन्तोष साह पक्राउ प्रहरी महानिरीक्षक कार्कीद्वारा ४४ जना पदोन्नतिप्राप्त प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
सम्बन्धित खवर रमा तिवारी हत्या प्रकरणका अनुसन्धानकर्ता इन्स्पेक्टर विपिन विश्वकर्मालाई नयाँ जिम्मेवारी जेनजी आन्दोलनको बेला नक्खु कारागारबाट भागेका कैदी सिन्धुपाल्चोकबाट पक्राउ सेफ सन्तोष साह पक्राउ प्रहरी महानिरीक्षक कार्कीद्वारा ४४ जना पदोन्नतिप्राप्त प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
प्रतिकृया दिनुहोस