• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

कपिलबस्तुमा चट्याङ लागेर दुई जनाको ज्यान गयो 

सनराइज खबर संवाददाता

काठमाडौं । कपिलबस्तुमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । 

चट्याङ लागेर यशोधरा गाउँपालिका–८ भैसहियाका २२ वर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका–१० धनकौलीका १८ वर्षीय राजु ठाकुरको ज्यान गएको हो । 

दुवै जनालाई खेतमा जाने क्रममा चट्याङ लागेको थियो । उनीहरूको घटनास्थलमै ज्यान गएको कपिलवस्तुका प्रहरीले जनाएको छ । 

 

प्रतिकृया दिनुहोस