• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सुर्खेतको वीरेन्द्रनगरमा जिप दुर्घटना हुँदा चार जनाको ज्यान गयो

सनराइज खबर संवाददाता

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा जिप दुर्घटनामा तीन जनाको ज्यान गएको छ । 

वीरेन्द्रनगर नगरपालिका–१३ को रातानाङ्ला टाकुरीमोडमा बोलेरो जिप दुर्घटना हुँदा उनीहरूको ज्यान गएको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो गए राति दुई  बजेतिर दुर्घटनामा परेको हो । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

 

प्रतिकृया दिनुहोस