काठमाडौं । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीले पाउनुभएकाे छ ।
सहायकरथी केसीलाई प्रवक्ताको जिम्मेवारी दिइएकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ । उहाँ पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुखमा कार्यरत हुनुहुन्थ्याे ।
प्रतिकृया दिनुहोस