एसपीमा बढुवाका लागि सिफारिस भए सशस्त्रका ५६ डीएसपी (सूचीसहित)
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) का ५६ जना सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) हरु सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
बढुवा समितिकाे साेमबारकाे निर्णय अनुसार ५६ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएकाे सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले जनाएकाे छ ।
हेर्नुस् सूची:





प्रतिकृया दिनुहोस