• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

डीएसपीमा बढुवाका लागि सिफारिस भए सशस्त्र प्रहरीका ८४ इन्सपेक्टर (सूचीसहित)

सनराइज खबर संवाददाता

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) का ८४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) हरु प्रहरी नायव निरीक्षक (डीएसपीमा) बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा समितिकाे मंगलबारकाे निर्णय अनुसार ८४ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरिएकाे सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले जनाएकाे छ ।

हेर्नुस् सूची:

प्रतिकृया दिनुहोस