• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सशस्त्रका ९७ एसपीकाे सरुवा (सूचीसहित)

खबर स‌ंवाददाता

काठमाडाैं । सशस्त्र प्रहरी बल नेपालका ९७ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएकाे छ ।

९७ जना एसपीकाे बिहीबार राति सरुवा गरिएकाे सशस्त्र प्रहरी बलकाे प्रधान कार्यालयले जनाएकाे छ । सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३४ मा व्यवस्था भए बमोजिम उनीहरुको सरुवा गरिएकाे कार्यालयले निकालेकाे सूचनामा उल्लेख छ ।

हेर्नुस् सूची:

प्रतिकृया दिनुहोस