सशस्त्रका १६ जना एसएसपीमा बढुवाका लागि सिफारिस (सूचीसहित)
काठमाडाैं । सशस्त्र प्रहरीका १६ जना व्रहरी अधिकृतलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरिएकाे छ ।
गृह मन्त्रालयले बढुवा समितिको साउन ६ गतेको निर्णयअनुसार उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो । शनिबार साँझ बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेकाे बढुवा समितिकाे सचिवालयले जनाएकाे छ ।
सिफारिसमा चित्त नबुझे ७ दिनभित्र उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन बढुवा समितिको सचिवालयले अनुराेध गरेकाे छ ।
हेर्नुस् सूची:




प्रतिकृया दिनुहोस