एसपीमा बढुवा भए सशस्त्रका ३७ डीएसपी (सूचीसहित)
काठमाडाैं । सशस्त्र प्रहरी बलका ३७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गरिएको छ ।
गृहसचिव टेकनारायण पाण्डेले बढुवा समितिको सिफारिस अनुसार ३७ जना डीएसपीलाई एसपीमा बढुवा गरेर नियुक्ति गर्नुभएकाे हाे । एसपीमा बढुवाका लागि उनीहरुलाई बढुवा समितिले असार ५ गते सिफारिस गरेको थियो ।
बढुवा हुनेहरुमा टोपबहादुर डाँगी, हस्त बहादुर गुरुङ,तुलबहादुर भण्डारीसहित ३७ जन हुनुहुन्छ ।
हेर्नुस् सूची:





प्रतिकृया दिनुहोस