• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

बालुवाटारमा कारले स्कुटरलाई ठक्कर दियो, दुईजना घाइते 

सनराइज खबर संवाददाता

काठमाडौं । बालुवाटारस्थित सभामुख निवास अगाडी सवारी दुर्घटना हुँदा दुईजना घाईते भएका छन् । 

बुधवार गैरीधारातर्फ जाँदै गरेको बा.१९च ७७७ नम्बरको कारले बा.७९प ७९९२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । 

कारको ठक्करबाट स्कुटरमा सवार करण भुजेल र सुष्मा श्रेष्ठ घाईते भएको महानगरीय कमलपोखरीका डिएसपी भरत बहादुर बिकले जानकारी दिए ।  घाईते दुवैलाई उपचारका लागि टिचिङ अस्पताल पठाइएको छ । 
 

प्रतिकृया दिनुहोस