पाकिस्तानी सेनाका आठ उच्चाधिकारीलाई कोरोना
काठमाडौं । पाकिस्तानी सेनाका आठ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ ।
पाकिस्तानको रक्षा मन्त्रालयले जनाए अनुसार पाकिस्तानको आर्मी अस्पतालमा उनीहरुको परीक्षण गर्दा कोरोना देखिएको हो ।
संक्रमितमा तीजना लेफ्टिनेन्ट कर्णेल, दुईजना कर्णेल, दुईजना बिग्रेडियर जरनल र एकजना मेजर जनरल छन् ।
यो सँगै पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या २८ पुगेको छ ।


प्रतिकृया दिनुहोस