• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

प्रधानमन्त्रीको बैंक ब्यालेन्स १ करोड ४६ लाख

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो बैंक ब्याले‍न्स १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाउनुभएकाे छ ।

आइतबार सार्वजनिक भएको सम्पत्ति विवरणमा यो उल्लेख गर्नुभएकाे हाे । उहाँले आफ्नो सम्पत्तिको स्रोत सामाजिक सञ्जाललाई मान्नुभएकाे छ । उहाँले फेसकुबमा ४० लाख, युट्युबमा १२ लाख, एक्समा ५ लाख फलोअर्स रहेको पनि जानकारी गराउनुभएकाे छ । 

प्रतिकृया दिनुहोस