• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

गोकुल बाँस्कोटाको घरमा बम विष्फोट 

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विष्फोट भएको छ । बुधवार विहान मध्यपुर ठिमी नगरपालिका–१ स्थित मनहारा फाँटमा रहेको उनको घरमा अज्ञात समूहले बम विष्फोट गराएको हो । 

महानगरीय प्रहरी वृत ठिमीका डिएसपी शान्तिराज कोईरालाले सनराइज खबरलाई बताए अनुसार विष्फोटबाट घरको पर्खाल भत्किएको छ । 

‘प्रेशर कुकर बम विष्फोट भएको देखिन्छ’ डिएसपी कोइरालाले भने–‘घरको सिसा फुटेकाे छ ।’

घटनाबारे थप विवरण अ‌ाउन बाँकी छ ।

प्रतिकृया दिनुहोस