नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई महानिरीक्षक पदमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिनुभयाे ।
कार्कीले कात्तिक २७ गतेदेखि पदभार सम्हाल्नुहुनेछ ।


प्रतिकृया दिनुहोस