• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

जोन बोल्टनको कार्यालयबाट एफबीआईले गोप्य कागजात बरामद

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता


वासिङ्टन  । अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) का एजेन्टहरूले पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको वासिङ्टनस्थित कार्यालयबाट बक्ससहितका गोप्य कागजात बरामद गरेका छन्।
एपीका फोटो पत्रकार रोड ल्याम्की जुनियरद्वारा खिचिएका तस्बिरहरूमा एफबीआई एजेन्टहरू कार्यालय बाहिर कागजातका बाकस बोकेर निस्कँदै गरेको देखिन्छ।
यस विषयमा थप विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।

प्रतिकृया दिनुहोस